सम्पादकीय

सुरक्षित वैदेशिक रोजगार, राज्यको दायित्व

बर्षेनी नेपालबाट रोजगारीका लागि लाखौ को संस्यामा विदेश जाने गरेका छन् । “जिवनमा सुनौलो भविष्य” को खोजीमा दैनिक सयौंको संख्यामा नेपाली युवा युवतीहरु विदेशिने गरेका छन् । शिक्षित हुन् या निरक्षर, गाउँका हुन् या...

पुरा पढ्नुहोस
भयाबह बन्दै क्यान्सर

नेपालमा वर्षेनी हजारौ को संख्यामा क्यान्सरका समस्याबाट पिडित हुने गरेका छन् ।नेपालमा पछिल्लो समय क्यान्सर लगायत नसर्ने रोगको प्रकोप बढ्दै गएको छ । हालसम्म क्यान्सर हुनुको प्रमुख कारण के हो भन्नेबारेमा विश्वमै खोजको विषय...

पुरा पढ्नुहोस
अभियानमा सबैको सहयोग आवश्यक

दैलेख जिल्लाको इतिहासमा पहिलो पटक जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको अगुवाईमा दैलेख जिल्लाको इतिहास लेख्ने अभियान तिब्र पारिएको छ । यो जिल्लाले गौरव गर्नुपर्ने विषय पनि हो । इतिहास लेखन कार्य ऐतिहासिक काम पनि हो । जिल्लामा...

पुरा पढ्नुहोस
स्थानीय निर्वाचन र विकासको अपेक्षा

व्यवस्थापिका संसदको बिहीबारको बैठकले स्थानीय निकायको निर्वाचन सम्बन्धी सम्पूर्ण  विधेयक बहुमतले पारित गरेको छ । विधेयक पारित भएसँगै सरकारलाई निर्वाचनको मिति तोक्ने बाटो खुलेको छ । पारित भएको विधेयकसँगै निर्वाचन सम्बन्धी चारवटा विधेयकहरु पारित...

पुरा पढ्नुहोस
महिलाहरुको शसक्तिकरण जरुरी

निर्वाचनका लागि दुई विधेयक पास भए संगै स्थानीय निर्वाचन घोषणा हुने संकेत देखिएको छ । दलहरुले बैशाष अन्तिम साता सम्म स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका छन् । दलहरुले गरेको सहमति बाट नेपाली जनताहरु...

पुरा पढ्नुहोस
चुनाव घोषणा गर्न दलहरुको एकता आवश्यक छ

प्रमुख राजनितीक दलका शीर्ष नेताहरूले आउँदो वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने समझदारी गरि निर्वाचन घोषणा गर्न लाग्नु सकारात्मक पक्ष हो । तर, मुख्य कुरा सहमति गरेर मात्र हुँदैन, त्यसमा उनीहरू के–कति टिक्न सक्छन्...

पुरा पढ्नुहोस
इतिहास लेख्ने कार्य सामान्य कुरा होइन

दैलेख जिल्ला जैविक तथा साँस्कृतिक विविधताले भरिपूर्ण जिल्ला हो । जिल्लामा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक, महत्वका बस्तुहरुको प्रचार प्रसारका लागि बिभिन्न निकायहरुबाट बेला बेलामा गरिएका प्रयासहरुले दैलेखको नाम पहिचानमा केही सहयोग पुगेको छ ।...

पुरा पढ्नुहोस
गाउँ दौडाहामा दलहरु

स्थानीय तहको चुनाव घोषणा गर्ने चर्चा संगै दैलेख लगाएत देशभर विभिन्न राजनीतिक दलका नेताहरु गाउँ दौडाहामा लागि परिरहेका छन् । पार्टीका केन्द्रि देखि जिल्ला स्तरका नेता कार्यकर्ताहरु कार्यक्रम लिएर जनतालाई आफ्नो दल तर्फ आकर्षित...

पुरा पढ्नुहोस
प्राथमिकतामा संविधान कार्यान्वयन कि संशोधन

नेपालको भाग्य र भविष्य उज्यालो बनाउने अभियानमा लागेका नेता नेतृत्वहरुले आफ्नो पार्टी र व्यक्ति बिशेषको राजनीतिक स्वार्थका कारण नयाँ संविधानको कार्यान्वयन भन्दा मुलुकलाई झनै ठूलो समस्यामा धकेल्न खोजेको आरोप बिभिन्न बिश्लेषणका आधारमा लगाउन थालिएको...

पुरा पढ्नुहोस
होला त चुनावको मिति घोषणा ?

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयक अलपत्र छ । बिद्येयकको रस्सा कस्सीमै समय खर्च भैरहेका बेला एक्कासी चुनावको लहर ल्याएका नेताहरु पुनः बिभिन्न समस्यामा फसेका छन् । चुनावको तयारीका बारेमा चुनाव सँग सम्वन्धित...

पुरा पढ्नुहोस